खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस संचालन गर्ने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा क्यान्सरका बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै बागेश्वरी यातायतले क्यान्सर गेटसम्म पुग्ने गरि नगर बस संचालन गर्ने भएको हो । आज अस्पताल परिषरमा अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराई र…