धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालमा लगिएको छ । बिहीबारदेखि विभिन्न पाँचबुँदे माग राख्दै धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा। केसीको शनिबार बिहान स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनको रक्तचाप ११०र९० र रगतमा सुगरको मात्रा ५० मापन भएको चिकित्सकहरूले…