४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गुल्मीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको अरिङ्गालले टोकाइबाट मृत्यु भएको हो । सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान मात्र उनलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको…