बुटवल । बुटवल-१५ सेमलारस्थित सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार निःशुल्क मृगौला रोग परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा पछिल्लो समय बढ्दो मृगौला सम्बन्धी समस्याको समयमै पहिचान गरी रोकथाम गर्न सकियोस् भन्ने उद्देश्यसहित सहकारीले आफ्नै प्रधान कार्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नेपाल किड्नी फाउन्डेसनको सहकार्यमा आयोजित उक्त…