बुटवल । सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा नेपाल-भारत सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यूपी-२२ एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सोनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रु बस र विपरीत दिशाबाट आइरहेको यूपी-२१ डिटी ५२३७ नम्बरको मालवाहक ट्रक एक आपसमा ठोक्किँदा…