१६ बैशाख २०८३, बुधबार | April 30, 2026

बाँकेका पत्रकारहरुमा दुरदृष्टिको समस्या, १९१ पत्रकारले जँचाए आँखा

नेपालगन्ज । बाँकेका पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगन्जले नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा पत्रकारहरुको आँखा जाँच गरिएको हो । शिबिरबाट जिल्लाका १९४ जना पत्रकारहरुले निःशुल्क आँखा जाँच गराएका छन् । नेपालगन्ज ४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच कार्यक्रममा ९१ जनालाई निःशुल्क चश्मा तथा परीक्षमा…