३ आश्विन २०८३, शनिबार | September 19, 2026

नर्सहरूको समस्या तत्काल समाधान गर्न स्वास्थ्य सचिवलाई प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हाल्दै आएकी प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनबारे जानकारी लिँदै तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्न निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु अनुचित रहेको बताउँदै समस्या…