६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिने हिमालहरूको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित बनाउने गरेको छ । यस स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथा (एभरेष्ट), लोत्से, आमादब्लमलगायतका प्रमुख हिमश्रृङ्खलाको एकैसाथ अवलोकन गर्न सकिन्छ । समुद्री सतहदेखि करिब ३,८८० मिटर उचाइमा रहेको एभरेष्ट भ्यू प्वाइन्ट सगरमाथा क्षेत्रमा आउने पर्यटकका…