२२ चैत्र २०८२, आइतबार | April 6, 2026

बन्दीपुरमा विदेशी पर्यटक

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक । पहाडकी रानी नामले परिचित बन्दीपुरमा विभिन्न देशबाट पर्यटक आउने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस