४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

तीन सय वर्ष पुरानो घर

पर्वत । पर्वतको कुश्मा नगरपालिका-६, माझगाउँमा रहेको ३०० वर्षअघि निर्मित घर । यो घरमा ठूलो ढुंगे आँगन, पिँडी, मझेरी, आँटी, माइली आँटी र बार्दली छ । डेढ रोपनी जग्गामा फैलिएको यो घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो । तस्बिर : सुमनजङ्ग थापा/रासस ।