२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

सेनाका तालिम प्राप्त बफादार कुकुर (फोटो फिचर)

काठमाडौं । आज कुकुर तिहार । नेपाली सेनाले भक्तपुरको सानोठिमीस्थित भैरव बहान गुल्ममा आइतबार यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गरेका छन् । यस गुल्ममा तालिम प्राप्त ७७ वटा विभिन्न जातका कुकुरलाई पूजा गरिएको छ । कुकुर तिहारको दिन नेपाल प्रहरीका पनि तालिमप्राप्त कुकुरको पूजा गरिएको छ भने सर्वसाधारणले समेत घर घरमा कुकुरको पूजा गरेका छन्…