२२ चैत्र २०८२, आइतबार | April 6, 2026

बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा (फोटो फिचर)

बुटवल । पाँच राजनीतिक दल सम्बद्ध समाजवादी मोर्चा नेपालको बुटवलमा आयोजित सन्देश सभा सुरु भएको छ । सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेताहरु सम्बोधन गर्दैछन् । सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव…