१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

केन्जो (पदमचाल) फूल

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेन खर्क क्षेत्रमा फुलेको केन्जो अर्थात पदमचाल फूल । विशेषगरी केन्जो ४ हजार मीटर माथिको उचाइमा पाइन्छ । तस्बिर : सन्तोष पुर्कुटी/रासस