७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

बुटवलका सडकमा बाढी, तिनाउ नदीले जलसतह सतर्कता तह नाघ्यो (फोटोफिचर)

बुटवल । शुक्रबार रातीबाट भएको अविरल वर्षाका कारण तिनाउ नदीसहित अन्य खहरे खोलाहरुमा बाढीले जलसतह बढेको छ भने वर्षासँगै बुटवलका सडक तथा बस्तीहरु जलमग्न भएका छन् । बुटवल उपमहानगरले वर्षा पूर्वको सतर्कतामा ध्यान नदिएका कारण बजार क्षेत्र जलमग्न भएको हो । सुर्ती, गुटखा र ब्यवसायीहरुले सडकमा फालेका प्लास्टिकले सडक किनारको ढल अवरुद्ध भएसँगै वर्षाको पानी…