१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सिफारिस

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन यही जेठ २४ गतेबाट बस्ने भएको छ । बिहीबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले २४ गतेबाट बजेट अधिवेशन बोलाउन प्रदेशप्रमुखलाई सिफारिस गरेको छ । जेठ २४ गते दिउँसो २ बजे बैठक बस्नेगरी अधिवेशन अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको हो । विपक्षी दलहरुले सरकारले अधिवेशन छलेर अध्यादेशबाट…