१९ बैशाख २०८१, बुधबार | May 1, 2024

कोशीमा सभामुख चयन गर्न आज निर्वाचन, राप्रपाका विष्टलाई गठबन्धनको समर्थन

विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आज हुने भएको छ । बिहान बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजै दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् । निर्वाचनको कार्यसूची केहीबेरमा प्रकाशित हुने उनले बताइन । सत्तारुढ गठबन्धनले सभामुखमा राप्रपालाई सघाउने निर्णय गरिसकेको छ । राप्रपाले झापाका…