८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

कोशी प्रदेश सरकारको प्रोत्साहन भत्ताले महिला स्वास्थ्य स्वयं सेविका उत्साहित

विराटनगर । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५-५ हजारका दरले प्रोत्साहन भत्ता र जिल्ला जिल्ला र प्रदेश स्तरमा पुरस्कृत गर्ने व्यवस्था गरेको हो । नेपाल…