८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

एमालेको सहमति विपरित कोशी प्रदेश सरकारमा २ मन्त्री थप

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्। शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्। कार्कीले कात्तिक १ गते बुधबार कोशी प्रदेशसभाबाट भारी बहुमतसहित विश्वासको मत पाएका थिए। उनी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। नयाँ मन्त्री नियुक्ति गरेलगत्तै प्रतिक्रिया दिँदै…