काठमाडौं । विजया दशमी (टीका)को दिन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ । दशैंको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणलाई सहजताका प्रदान गर्न भन्दै उपत्यकाका दुई वटा रुटमा निःशुल्क बस सेवा दिइने सशस्त्र प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे…