१६ मंसिर २०७९, शुक्रबार | December 2, 2022

माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश पदाधिकारीका लागि मतदान सुरु भएको छ । अध्यक्षका उम्मेदवारद्वय सरल सहयात्री र दिननाथ गौतमले मतदान गरेसँगै चुनावी प्रक्रिया सुरु भएको हो । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । बेलुकी ६ बजेदेखि मतदान हुने भनिए पनि उम्मेदवारी दर्तालगायतका प्रक्रिया लम्बिएकाले अबेर गरी…