पोखरा । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले चुमेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि चुमेको हो । २ वटौ बिधाको प्रतियोगिताको उपाधि चुमेको सिचुवान ड्रागन बोट टिमले ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख…