१६ मंसिर २०७९, शुक्रबार | December 2, 2022

गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । कास्कीमा कोरोना संक्रमण भएको ३ जना व्यक्ति भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोभिड-१९ को संक्रमितहरुको जम्मा संख्या ७५ पुगेको छ । गण्डकी प्रदेशको कास्की संगै स्याङ्गजा, बागलुङ र नवलपुर जिल्लामा नयाँ कोरोना…