१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पोखरा महानगरमा ५ मेयरसहित ११९ ले लिए उम्मेद्वारी फिर्ता

पोखरा । पोखरा महानगरपालिकाका ५ जना मयेर र ३ जना उपमेयरका उमेद्वारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मयेरमा उमेद्वारी फिर्ता लिनेमा तीन जना दलका उमेद्वार छन् भने दुई जना स्वतन्त्र उमेद्वार छन् । नेपाली कांग्रेसका बागी उमेद्वारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उमेद्वारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका…