२३ चैत्र २०८२, सोमबार | April 6, 2026

गण्डकी प्रदेशलाई थोरै बजेट – किन सधैं यस्तो ?

पोखरा । सरकारले बजेटको रातो किताब सार्वजनिक गरिसकेको छ । संघको बजेटमा गण्डकी प्रदेश सबैभन्दा कम प्राथमिकतामा परेको छ । गण्डकी प्रदेशलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणका विभिन्न शीर्षकमा १६ अर्व ५४ करोड रुपैयाँ मात्रै बजेट दिइएको छ। आगामी आर्थिक वर्ष २०७९/८० का लागि वित्तीय समानीकरण सात अर्व ९२ करोड, सशर्त अनुदान ६ अर्व ९१ करोड, विशेष अनुदान…