१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै, तर विश्वास हासिल गर्न असम्भव

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदैछन् । गत वैशाख २९ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका गुरुङले संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० महिनाभित्र विश्वासको मत लिनुपर्छ । तर, मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने अवस्था भने देखिएको छैन ।…