कर्णाली । नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णाली प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता समीकरणको सहमतिअनुसार पहिलो चरणमा एमालेलाई दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताए । मुख्यमन्त्री राजकुमार शर्माले आज…