१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

माओवादी नेता प्रभाकरले गरे केपी ओलीलाई जाजरकोटमा स्वागत

जाजरकोट । बैतडी जिल्लाको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’का क्रममा जाजरकोट पुगेका एमाले अध्यक्ष ओलीलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पुर्वअर्थमन्त्री नेता जर्नादन शर्मा (प्रभाकर) ले स्वागत गरेका छन् । माओवादी उपमहासचिव शर्माले एमाले अध्यक्ष ओलीलाई जाजरकोट जिल्लाको रिम्नामा स्वागत गरेका हुन् । पुर्वअर्थमन्त्री समेत रहेका माओवादी नेता…