७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने सक्ने

जाजरकोट ।  गत शुक्रवार राती जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको  भूकम्पपछि स्वास्थ्य संकट निम्तने सक्ने अवस्थातर्फ तत्काल ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । गैरआवासीय नेपाली संघको तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत भ्रमण तथा राहत वितरण गरेर फर्किएको संघको चिकित्सकसहितको टोलीले सो क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्याउन नसके  स्वास्थ्य…