२० मंसिर २०८२, शनिबार | December 6, 2025

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प

जाजरकोट । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । लामो समयदेखि काला देखिएका डाँडाकाँडा हिउँले सेताम्य भएका छन् । डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको…