१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का सवार गाडी दुर्घटना

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२-००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना भएको हो । रुकुम पश्चिमको चौरजहारी बजारबाट कोटजहारीतर्फ जाँदै गरेको वडा नम्बर-३ को माओवादी पार्टी कार्यालय नजिकै दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा परी…