१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कर्णालीका मुख्यमन्त्रीले गरे गच्छेअनुसार दसैँ मनाउन आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन आग्रह गरेका छन् । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै शाहीले विकृति र तडकभडकबाट टाढै राखेर दसैँ मनाउँदा यसको मौलिकता जोगिने बताएका हुन् । मुख्यमन्त्री शाहीले दसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताएका छन् । “दसैँले व्यक्ति,…