६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कर्णाली प्रदेशमा कोरोनाको परीक्षण र उपचारको शुल्क नलाग्ने

सुर्खेत । अबिश्वासको प्रस्तावबाट उन्मुक्ति पाएको अर्को दिन कर्णाली प्रदेश सरकारले प्रदेशमा पुष्टि भएको लक्षण सहितको कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । कर्णाली सरकारको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले प्रदेशमा लक्षण देखिएका सबै नागरिकको पीसीआर परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । संघीय सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने…