२३ बैशाख २०८१, आइतबार | May 5, 2024

दैलेखका संक्रमितको ट्राभल हिस्ट्री : ४५ दिन गड्डाचौकी क्वारेन्टाइनमा बसेका थिए

दैलेख । कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय युवा भारतको उत्तर प्रदेशस्थित आगराबाट आएको खुलेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमणको हल्ला भएपछि उनीलगायत ३९ जनाको टोली हिँडेर कन्चनपुर जिल्लाको गड्डाचौकी नाकामा आइपुगेका थिए । भारत र नेपालले लकडाउनसँगै नाका बन्द गराएपछि ४५ दिन गड्डाचौकी नाकामा भारतले निर्माण गरेको क्वारेन्टाइनमा बसेका…