सुर्खेत । सत्तारुढ दल नेकपाका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीमाथि आफैले नेतृत्व गरेको संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशको राजनीति तरंगित भएको छ । प्रस्ताव दर्ता गर्ने प्रमुख सचेतक गुलावजङ्ग शाहले आफुखुशी संसदीय दलको बैठक बोलाएपछि मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेका छन् । अविश्वासको प्रस्तावका पक्षधर शाहले संसदीय दलका नेता एवं…