१७ बैशाख २०८१, सोमबार | April 29, 2024

चिसोका कारण थप एक भूकम्पपीडितको मृत्यु

जाजरकोट । अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आज विहान मृत्यु भएको हो । उनी हाल त्रिपालको साहरामा बस्दै आएकी थिइन् । आज विहान खत्रीलाई स्थानीय मेडिकलबाट थप उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष…