१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भूकम्पमा परि गम्भीर घाइते एकजनालाई नेपालगन्ज पुर्याइयो

नेपालगन्ज । गय राती गएको भूकम्पमा परि गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपालगन्ज पु¥याइएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उनीहरुको उपचार सुरु गरिएको छ । भूकम्पमा परि खुट्टा भांचिएका विमल कार्कीलाई एम्बुलेन्सबाट भेरी अस्पताल पु¥याइएको घाइते उपचार ब्यवस्थापनका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । घाइतेको उपचारका लागि भन्दै नेपालगन्ज बाँके स्थित भेरी अस्पताल…