१६ बैशाख २०८१, आइतबार | April 29, 2024

सोती घटनामा संलग्न २३ जनालाई जन्मकैद

कर्णाली । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका मुद्दा चलाइएका ३४ अभियुक्त मध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा…