बुटवल । बुटवलमा लुम्बिनी प्रदेशस्तरीय अन्तरमावि भलिबल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा बुटवल रामनगर स्थित कालिका मानव ज्ञान माविको खेलमैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबीच मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले खेल र खेलाडीको…