२२ मंसिर २०८२, सोमबार | December 8, 2025

अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्रीले भने, ‘अल्पमत प्रमाणित भए एक मिनेट पनि सत्तामा बस्दिन’

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट अल्पमत प्रमाणित भए तत्काल सरकार छाड्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ‘तुलसी ट्रेड टावर’ सिलन्यास कार्याक्रममा पुगेका मुख्यमन्त्री गिरीले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अल्पमत प्रमाणित भए एक मिनेट पनि सत्तामा नबस्ने बताए । उनले आफ्नाबिरुद्ध प्रदेशसभामा अल्पमत प्रमाणित भइ नसकेको तर्क गर्दै प्रदेशसभामा अल्पमतमा परेको…