दाङ । सरकार गठन भएको एक महिनापछि लुम्बिनी प्रदेशले पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका छन । यसअघि उनले गत पुस २८ गते दुई जना बिना विभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ…