बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा १० खर्बको योजनामा २ खर्ब सम्मको भ्रष्टाचार हुने गरेको बताएका छन् । प्रदेश प्रमुखको कार्यालयमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारले मुलुकलाई भुटान भन्दा पनि तल पारिसकेको उल्लेख गरे । उनले दातृ निकायले दिएको अनुदान, खुन पसिना बगाएर बैदेशिक रोजगारमा…