१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेशमा सत्ताको चरम दुरुपयोग : मधेशमा १२ मन्त्रालय, २० जना मन्त्री !

काठमाडौं । मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन् । प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ । सत्ता टिकाउन र गठबन्धनमा रहेका…