१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

विद्युतीय उर्जाबाटै देशको समृद्धी : भौतिकमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री धर्मबहादुर चौधरीले विद्युतीय उर्जाको प्रयोगबाट मुलुकले समृद्धि हासिल गर्न सक्ने बताएका छन । उनले आयातित एलपी ग्यासको निर्भरता कम गर्दै विद्युतको खपत बढाउनुपर्नेमा जोड दिए । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले आयोजना गरेको विद्युतीय चुलो राष्ट्रिय अभियान नेपालको कार्यक्रममा सोमबार बुटवलमा बोल्दै मन्त्री चौधरीले नेपालमा उत्पादन भएको…