४ पुस २०८२, शुक्रबार | December 19, 2025

भन्सारले बैध बनाएको मालवस्तु राजश्व अनुसन्धानबाट अबैध करार

नेपालगन्ज । नेपालगन्जमा भन्सार जाँचपास भएर पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिने गरेकोे ट्रकहरुबाट राजश्व छली हुने गरेको पटक पटक पुष्टी हुने गरेको छ । भन्सारका कर्मचारीले चेकजाँच गरि प्रज्ञापनपत्र भरेर भन्सार असुल गरि बैध बनाइएका ट्रकहरुबाट लगातार राजश्व छली हुने गरेको पुष्टी भएपनि राजश्व प्रशासनले भन्सार कर्मचारीलाई उन्मुक्ति दिएर ब्यवसायीबाट जरिवाना र थप राजश्व असुल्ने…