२४ भदौ २०८३, बुधबार | September 9, 2026

विद्युत लाईन काटिएको ६ महिनामा भुक्तानी नगरे कालोसूचीमा, देशैभर विद्युत उपभोगमा प्रतिबन्ध

नेपालगन्ज । लुम्बिनी प्रदेशमा विद्युत उपभोग गरि बक्यौता नतिर्ने उपभोक्ताको अवदेखि विद्युत लाईन काटिने मात्र होईन, देशैभर विद्युत उपभोग गर्न नपाउने गरि कालो सूचीमा राखिने भएको छ । नेपाल विद्युत प्राधिकरणले लामो समय विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर कालो सूचीमा राख्न सुरु गरेसँगै उपभोक्ताले लाईन काटिएसँगै कालो सूचीमा समेत पर्ने भएका हुन् । लाइन…