२८ चैत्र २०८२, शनिबार | April 11, 2026

नेपालगन्जका मुख्य मासु बजारमा सडेको मासु बेचबिखन

नेपालगन्ज । नेपालगन्ज र त्यस आसपासका मासु पसलहरुमा सडेको खान अयोग्य मासु बेचबिखन हुने गरेको पाइएको छ । लामो समय बजार अनुगमन नगर्ने प्रबृत्तिका कारण ब्यवसायीहरुले मनोमानी खान अयोग्य मासु बेचबिखन गरेका हुन् । लामो अन्तरालमा जिल्ला प्रशासन कार्यालयको सक्रियतामा भएको बजार अनुगमनमा २६ केजी खसी र ५७ केजी खान अयोग्य बनिसकेको कुखुराको मासु फेला…