४ पुस २०८२, शुक्रबार | December 19, 2025

आमा र बाउ समूहको देउसी भैलोबाट उठेको रकमबाट अपाङ्ग आश्रमलाई सहयोग

बुटवल । तिहारमा देउसी भैला खेलेर उठाएको रकमबाट अपाङ्ग आश्रमलाई सहयोग हस्तान्तरण गरिएको छ । गुल्मेली लक्ष्मी आमा समुह बुटबल–१३ बेलवासले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट अपाङ्ग आश्रमलाई सहयोग प्रदान गरेको हो । मानवीय धर्म नै सबैभन्दा ठुलो धर्म भएको भन्दै लक्ष्मी आमा समुहले बुटबल उप–महानगरपालिका ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा बालबावालिकाहरुलाई…