नेपालगन्ज । बाँकेमा जीपको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ । सोही जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार गम्भीर घाइते भएका छन् । बाँकेको मदनचोकमा गएराती ११ः०५ बजेको समयमा भे१च ३४०७ नम्बरको बलेरो जीपले ठक्कर दिँदा प्रहरी जवान विशाल वलीको मृत्यु भएको र प्रहरी सहायक हवल्दार लालबहादुर बुढा घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका…