१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

नेपालगन्जमा पहिलो पटक प्रदेश स्तरीय पौडी प्रतियोगिता हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लवको आयोजनामा कात्तिक २५ गते नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता संचालन हुने भएको हो । प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडी सहभागी हुने निश्चित भएको क्लवका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । न्योपानेका अनुसार प्रतियोगितामा ८,…