४ पुस २०८२, शुक्रबार | December 19, 2025

१ सय बढीको सामानमा अनिवार्य भन्सार नेपालगन्जमा फितलो, सुर्खेत पुग्यो बिना भन्सारको एक ट्रक चिनी

नेपालगन्ज । भन्सार गेटबाट १ सय रुपैंया भन्दा बढीको सामान भन्सार नगराई नेपाल छिर्न नदिन भन्सार विभागले भन्सार कार्यालयहरुलाई निर्देशन दिएपनि नेपालगन्ज भन्सार छलेर नेपालगन्ज हुँदै सुर्खेत पुगेको बिना भन्सारको चिनी सुर्खेत प्रहरीले बरामद गरेको छ । शनिवार राती ८ बजे नेपालगन्जबाट दैलेख लगिँदै गरेको १ लाख ५२ हजार बराबरको अवैध चिनी सुर्खेतमा बरामद भएको…